आइटी तथा प्रकाशनसम्बन्धी सबै काम एकै स्थानबाट

तपाई कुनै स्मारिका, कथा, कविता, गीत, गजल संग्रह, अन्य कुनै पुस्तक, मासिक, पाक्षिक वा वाषिर्क प्रकाशन, पोस्टर प्रकाशनका साथै व्यवसायिक, संघ संस्था वा सूचनामूलक होमपेज बनाउने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी माथि उल्लेखित सेवा एकै स्थानबाट उपलव्ध गराउन सुरु गरेका छन् । तपाईहरुको प्रकाशन, होमपेज डिजाइनिङ्ग, डोमेन रजिष्ट्रशन, वेभ होस्टिङ्गलगायतको सेवाका लागि हामीलाई सम्झनुहोस् ।

प्री-प्रेस

हामी कुनै पनि प्रकारको प्रकाशनका लागि

सम्पादन

डिजाइनिङ

छपाई

एकै स्थानबाट उपलव्ध गराउने छौ ।

सर्वसुलभ मूल्यमा

वेभ होस्टिङ्ग

डोमेन रजिस्ट्रेशन

र, डिजाइनिङ्ग

तपाईको चाहनाअनुसार नै उपलव्ध गराउनेछौ ।

हामीले अहिलेसम्म नेपालका साथै विश्वभरका आफ्नो सेवा सफलतापूर्वक सम्पन्न गरेका छौ । यदि तपाई कुनै पनि प्रकाशन वा साइट निर्माणको तयारीमा हुनुहुन्छ भने हामी उपयुक्त सहयोगी हुनसक्दछौ ।

एफएन डेस्कटप एण्ड पब्लिकेशन

Koteswor-36 Kathmandu, Nepal

Phone: 977-01-6214410

Fax: 977-01-6635969

Mobile: 9741135747

E-mail: ramechhap2000@yahoo.com

fnnews@gmail.com, pw_aawaj@hotmail.com