एकीकृत नेकपा माओवादी विवाद समाधानको प्रयासमा

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

perisdadaकाठमाडौ, १८ असार । एकीकृत नेकपा माओवादीले पार्टीको आन्तरिक विवादका विषयमा आज ब्युरो इन्चार्जहरुसँग छलफल गर्ने भएको छ ।
साउन ४ गतेदेखि बोलाइएको विस्तारित बैठकको तयारी र त्यसमा उठाउने मुद्दा, पदीय विभाजनका विषयमा ब्युरो इन्चार्जहरुको धारणा बुझ्न बैठक बोलाइएको हो ।
संगठन विभाग र ब्युरो इन्चार्जहरुको संयुक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता रहनेछ । उपाध्यक्ष बाबुराम भट्टराईले उपाध्यक्ष पद त्याग गरेपछि  विवाद समाधान गर्न विस्तारित बैठकमा पुगेको एकीकृत नेकपा माओवादी बैठकअघि नै नेतृत्व तहमा विवाद मिलाउने तयारीमा रहेको छ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

Short URL: http://www.sambadmedia.com/?p=17883

Posted by on Jul 2 2013. Filed under मुख्य समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

यसमा तपाइको मत

तपाईका प्रतिक्रियाहरु

  • Thulkan6a: yo Bideshi Dalal haru hun Manv Adhikar karmi ko nam ma Bideshi dollar khayera nepal ma chahido na chahido...
  • sarabjit: Maile tapai KO site ramro lagcha
  • Ramesh Risal: World war ko lakchen.
  • Jhandi Ram: Petrol padartha udharo becheko dekhinna jahileni nafa rakhera nai bechchhan tara kasari jahile ni ghata...
  • wren: aba nepal ma pani invest badhayera, nepal lai ni yeso kei gare hunthio..